बुधवार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल

विकल्प न्यूज/बेनी असोज७गते। बुधबार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल भएको तथ्य बाहिरीएको छ । भारतबाट म्याग्दी आएका ति युवाले नमुना स्वाव दिएर घर फर्किएको खुलेको हो । बेनी नगरपालिका–३ भकिम्लीका ३० वर्षीय युवाको बुधवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनीसँगको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । … Continue reading बुधवार संक्रमण पुष्टि भएका युवा समुदाय सँग घुलमिल